कोरोनासम्बन्धी समुदायको बुझाई, अपनाउनुपर्ने ‘सचेतना र सतर्कता’

जगन्नाथ गिरी कोरोनासम्बन्धी समुदायको बुझाई यस्तो पाईयो : प्रस्तुत विषयमा कोरोनाले घर, परिवार एवं समाजलाई भयभित र त्रसित बनाएको छ । जनताको आशा, अपेक्षालाई सरकारले सम्बोधन गर्न नसक्दा मर्माहित भएको पाइयो ।संघीय सरकार एवं स्थानीय सरकारको समन्वय छैन । असंवेदनशील र हचुवाशैलीमा कामहरु नगर्न, नगराउन सरकारलाई खबरदारी गर्दैछौँ ।आर्थिक सामाजिक जीवन सहज बनाउन लकडाउन (बन्दाबन्दी) … Continue reading कोरोनासम्बन्धी समुदायको बुझाई, अपनाउनुपर्ने ‘सचेतना र सतर्कता’